• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-07-12 18:07:45    
अमेरिका र म्यामारले प्रत्यक्ष रुपमा वार्ता गर्नु नै सकारात्मक मार्ग

cri Author: च्या

          चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले बाह्र तारिखका दिन पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अमेरिका र म्यामारले प्रत्यक्ष रुपमा वार्ता गर्नु भनेको सकारात्मक र हितकर रहेको चीनको धारण छ भन्नुभयो ।

            छिन कांगले अगाडी भन्नुभयो, हाल अमेरिका र म्यामार दुई पक्षको माग अनुसार चीनले अमेरिका र म्यामारका प्रतिनिधिका बीच पैचिंगमा सम्पर्क राख्न सहायता दिइएको छ । अमेरिका र म्यामारले प्रत्यक्ष रुपमा वार्ता गर्दै साझा चासोका विषय बारे हृदय खोलेर विचार विमर्श गरेकोमा दुई पक्षका बीचको आपसी जानकारी आदनप्रदानका लागि सकारात्मक र हितकर रहेको चीनको धारणा छ ।