• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-07-12 18:32:48    
कोरिया प्रायव्दीपको आणविक समस्या सम्बन्धी छ पक्षीय वार्ता

cri Author: च्या

         चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले बाह्र तारिखका दिन पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै विभिन्न पक्षले सल्लाह गरेर एकमतोका साथ कोरिया प्रायव्दीपको आणविक समस्या सम्बन्धी छैठौं चरणको छ पक्षीय वार्तामा सहभागी प्रतिनिधि मण्डलका प्रमुखहरुको सम्मेलन जुलाई अठारदेखि उन्नाइस तारिखसम्म पैचिंगमा आयोजित हुने कुरा सार्वजनिक गर्नुभयो । त्यस अवसरमा प्रारंभिक कार्यक्रमलाई व्यवहारमा उतार्ने समस्या बारे छलफल गर्नुका साथै पछिका कार्यक्रम बारे पनि छलफल गरिने भएको छ ।

          श्री छिन कांगले प्रतिनिधि मण्डलका प्रमुखहरुको सम्मेलनताका सम्बन्धित पक्षहरुले कोरियाको आणविक समस्या , छ पक्षीय वार्ताका प्रक्रिया आदि साझा चासोका समस्या बारे छलफल गर्नेछन् भन्नुभयो । चीनले अरु विभिन्न पक्षहरुसं‍ग मिलेर सम्मेलनमा सकारात्मक प्रगति हासिल गराउन प्रयास गर्नेछ ।

           श्री छिन कांगले अगाडी भन्नुभयोः कोरिया प्रायव्दीपलाई आणविकरहित तुल्याउनु , उत्तर पूर्वी एशियामा स्थायी शान्तिको संयन्त्रको स्थापना गर्नुबाट उत्तर पूर्वी एशिया क्षेत्रको शान्ति , स्थायीत्व र मेलमिलापका लागि हितकर हुनुका साथै सम्बन्धीत पक्षको साझा हितका लागि पनि अनुकूल हुनेछ ।