चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिंग कांगले आज पैचिङमा बोल्दै कोरियाली प्रायद्बिपको आणविक समस्यासम्बन्धी छैठौं चरणको छ-पक्षीय वार्ताका प्रमुखको बैठक यसै जूलाई महिनाको अठार तारिखदेखि उन्नाइस तारिखसम्म पैचिंगमा हुने कुराको जानकारी दिनुभयो।