• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-07-17 20:40:36    
काठमाडौंमा जुलाई एकाईस तारिखका दिन चिनियाँ फोटो प्रदर्शनीको आयोजना गरिनेभएको छ।

cri

        "क्यामराबाट चिनियाँ जनजीवन" नाम दिइएको सो फोटो पर्दशनी मानव अधिकार अध्ययनका लागि चिनियाँ समाजको आयोजना एवं ओल्ड कल्चर नेट चिनियाँ सूचना केन्द्र र काठमाडौं स्थित चिनियाँ दुतावासको सह आयोजनामा हुने भएको हो।

             चीनलाई चिनाउने सबै खाले तस्वीरहरु समावेश गरिने सो फोटो पर्दशनीमा चिनको परम्परागत संस्कृति, साँस्कृतिक वैभव, आधुनिक चिनको झलक दिने झण्डै 200 फोटाहरु समावेश गरिनेछन्।

             सो फोटो पर्दशनीमा सहभागीता जनाउन मानव अधिकार अध्ययनका लागि चिनियाँ समाजका उपमहासचिव चेन गोङ्गको नेतृत्वमा 2 सदस्यीय प्रतिनिधी मण्डल जुलाई 19 तारिखका दिन नेपाल आउनु हुने भएको छ।

रमेश कुमार भट्टराई

सि.आर.आई, झापा