• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-07-18 14:54:50    
चिनियाँ प्रविधिमा सञ्चालित CDMA फोनको लोकप्रियता र माग नेपालमा दिनानुदिन बढिरहेको छ।

cri

        एक ठाउँबाट अर्को ठाउँमा विना झन्झट सार्न सकिने, इमेल, इन्टरनेट र फ्याक्स को सुविधा समेत भएको सि.डी.एम.ए. फोन सस्तो र सरल भएकै कारण नेपालका शहरी क्षेत्र देखि ग्रामीण क्षेत्र सम्म लोकप्रिय भएको मानिन्छ।

            भौगोलिक रुपमा अत्यन्त कठिन भू-धरातल भएका नेपालका पूर्व मेची देखि महाकाली सम्मका प्राय धेरै जसो जिल्लामा सि.डी.एम.ए. फोनले ग्रामीण सञ्चारको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

            नेपाल टेलिकम क्षेत्रीय कार्यालय विराटनगरका वरिष्ट इन्जिनीयर योगेन्द्र श्रेष्ठ पूर्वाञ्चलका 16 वटा जिल्लामा मात्रै 24 हजार लाइन सि.डि. एम. ए. फोन वितरण गरिसकिएको र यसको माथ दिनानुदिन बढिरहेको बताउनु हुन्छ।

            इन्जिनीयर श्रेष्ठका अनुसार सि.डि. एम.ए. को टावर प्रणाली चिनियाँ प्रविधी हो भने सेट चाहिँ चीनको ZTE कम्पनी र कोरियन कम्पनीबाटठ उत्पादन गरिएको हो।

            फोन गर्नकै लागि 2/3 घण्टा देखि 1 दिन सम्म हिंड्‍दा लाग्ने समयको बचत र अनावश्यक खर्चको मारबाट जोगाउने भएकोले नै सि.डि.एम.ए. फोन नेपालमा दिनानुदिन लोकप्रिय भएको ग्राहकहरुको धारण रहेको छ।

रमेशकुमार भट्टराई

सि.आर.आई, झापा