• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International Thursday    Apr 10th   2025   
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-07-19 16:18:14    
हवाई मार्गबाट नेपाल भ्रमण गर्ने पर्यटकको संख्यामा उल्लेख्य रुपमा वृद्धि भइरहेको छ।

cri

         नेपाल टुरिजम बोर्डले सि. आर. आई लाइ आज दिएको जानकारी अनुसार सन् 2006 को जनवरी देखि जुन महिना सम्म नेपाल आउने पर्यटकको संख्या गत वर्षको सोहि अवधिको तुलनामा 37.5% ले वृद्धि भई 1 लाख 67 लहजार 133 पुगेको छ। तर सन् 2006 को जनवरी महिना देखि जुन महिना सम्म नेपाल भ्रमणमा आउने पर्यटकको संख्या मात्र 45 हजार 5 सय 38 जना रहेको थियो।

            यसैगरी गत वर्षको जनवरी देखि जुन महिना सम्म नेपाल भ्रण गर्ने चिनियाँ पर्यटकको संख्या 2 हजार 9 सय 18 रहेकोमा 2007 को सोही अवधिमा सो संख्यामा 124.4% ले बृद्धि भई 6 हजार 5 सय 48 जना पुगेको छ।

            नेपाल टुरिजम बोर्डले दिएको जानकारी अनुसार युरोपियन मुलुकहरुबाट नेपाल भ्रमण गर्ने पर्यटकको संख्यामा समेत यथेष्ट मात्रामा वृद्धि भएको छ। सन् 2006 को जनवरी देखि जुन महिना सम्ममा नेपाल भ्रमण गर्ने युरोपियन पर्यटकको संख्या 27 हजार 8 सय 48 रहेकोमा सन् 2007 को सोहि अवधिको तुलनामा 48.8% ले वृद्धि भई 41 हजार 4 सय उनानब्बे पुगेको छ।

            नेपालमा दिन प्रतिदिन सुधार हुँदै आएको शान्ति प्रक्रिया पर्यटन उद्योगका लागि आवश्यक पूर्वाधारमा वृद्धि लगायतका कुराहरुबाट नेपाल भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि हुने मुख्य कारण रहेको पर्यटन व्यवसायीहरु बताउँछन्।

रमेश कुमार भट्टराई

सि.आर.आई, झापा

© China Radio International.CRI. All Rights Reserved.
16A Shijingshan Road, Beijing, China. 100040