• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-07-23 16:48:22    
काठमाडौंमा चिनियाँ फोटो प्रर्दशनीको आयोजना भएको छ।

cri
         "क्यामराबाट चिनियाँ जनजीवन" नाम दिइएको सो फोटो प्रर्दशनी मानव अधिकार अध्ययनका लागि चिनियाँ समाजको आयोजना एवं ओल्ड कल्चर नेट चिनियाँ सूचना केन्द्र र काठमाडौं स्थित चिनियाँ दुतावासको सह आयोजनामा भएको हो ।

              चीनलाई चिनाउने सबै खाले तस्वीरहरु समावेश गरिएको सो फोटो प्रर्दशनीमा चीनको परम्परागत संस्कृति, साँस्कृतिक वैभव, आधुनिक चीनको झलक दिने झण्डै 200 फोटाहरु समावेश गरिएका छन् ।

              राष्ट्रिय सभागृहमा गत साताको शनिबार देखि शुरु भएको सो फोटो प्रदर्शनीको समुदघाटन नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री पृथ्वी सुब्बा गुरुङले एक समारोहका बीच बिहान 11 बजे गर्नुभएको कार्यक्रम थियो।

              4 दिन सम्म जारी रहेको सो फोटो प्रर्दशनीमा सहभागीता जनाउन मानव अधिकार अध्ययनका लागि चिनियाँ समाजका उपमहासचिव चेनगोङ्गको नेतृत्वमा 2 वटा सदस्यीय प्रतिनिधीमण्डल राजधानी आइपुगेको थियो । सो फोटो प्रर्दशनीको तयारीका लागि राष्ट्रिय सभागृहमा आवश्यक काम धमाधम भइरहेको थियो ।

रमेशकुमार भट्टराई

सि..आर.आई, झापा

2064/04/04