• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-07-24 15:56:22    
काठमाडौंमा 3 दिन अघि शुरु भएको चिनियाँ फोटो प्रर्दशनी अवलोकन गर्नेहरुको संख्या दैनिक बढिरहेको छ ।

cri

        "क्याम्राबाट चिनियाँ जनजीवन" नाम दिइएको सो फोटो प्रर्दशनी मानव अधिकार अध्ययनका लागि चिनियाँ समाजको आयोजनामा एवं ओल्ड कल्चर नेट, चिनियाँ सूचना केन्द्र र काठमाडौं स्थित चिनियाँ दुतावसाको सह आयोजनामा शुरु भएको हो ।

              सो फोटो प्रदर्शनीमा समावेश गरिएका 188 वटा फोटा मध्ये सन् 2008 मा चीनमा आयोजना गरिने ओलम्पीक खेल संचालन हुने स्टेडियम, ग्रेटवालमा विवाह गरिएका 15 वटा भन्दा बढी जोडीको आकर्षक फोटो चीनको भव्य संस्कृति, मानव अधिकार संरक्षणका लागि चीन सरकारका तफबाट भइरहेका प्रयास सम्बन्धी फोटाहरु, विभिन्न थरीका चराचुरुङ्गी, परम्परागत एवं अत्याधुनिक चिनियाँ कृषि उपकरण चीनका विद्यालय जस्ता फोटाहरु दर्शकले ‌औधी रुचाएको पाइएको छ ।

              जुलाइ 21 तारिख शनिबारका दिन शुरु भएको चिनियाँ फोटा प्रर्दशनीको आज सम्म 2 हजार भन्दा बढी दर्शकले अवलोकन गरिसकेका छन् । अवलोकन गर्न आउने महानुभावहरुमा विद्यार्थी, शिक्षक, पत्रकार, व्यापारिक, राजनीतिक पार्टीका प्रतिनीधि लगायत रहेका छन् । सो फोटो प्रर्दशनी भोली सम्म जारी रहनेछ ।

रमेशकुमार भट्टराइ

सि.आर. आइ, झापा

2064-04-07