• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-07-25 16:50:50    
4 दिन अघि काठमाडौंमा शुरु भएको चिनियाँ फोटो प्रदर्शनी आज सम्पन्न भएको छ

cri

        "क्यामराबाट चिनियाँ जनजीवन" नाम दिइएको सो फोटो प्रदर्शनी मानव अधिकार अध्क्ययनका लागि चिनियाँ समाजको आयोजना एवं ओल्ड कल्चरनेट, चिनियाँ सूचना केन्द्र र काठमाडौं स्थित चिनियाँ दूतावासको सह आयोजनामा शुरु भएको थियो ।

             सो फोटो प्रदर्शनीमा समावेश गरिएका 188 वटा फोटा मध्ये सन् 2008 मा चीनमा आयोजना गरिने ओलम्पिक खेल संचालन हुने स्टेडियम, ग्रेटवालमा विवाह गरिएका 15 वटा भन्दा बढी नवविवाहित जोडीको आकर्षक फोटो चीनको भव्य सस्कृति, मानव अधिकार संरक्षणका लागि चीन् सरकारका तफबाट भइरहेका प्रयास सम्बन्धी फोटाहरु, विभिन्न चराचुरुङ्गी, अत्याधुनिक चिनियाँ कृषि तथा सूचना प्रणाली फोटाहरु विशेष रुचाइएका थिए ।

            4 दिनको अवधिमा झण्डै 4 हजार दर्शकले अवलोकन गरेको सो फोटो प्रदर्शनी भव्य रुपमा सम्पन्न भएको आयोजक संस्था ओल्ड कल्चरनेटका अध्यक्ष दिपक सरकारले सि.आर.आई लाई बताउनु भएको थियो ।

            सो फोटो प्रदर्शनीको आयोजना अब केही दिनमै भारतको राजधानी नयाँ दिल्लीमा हुने भएको छ ।

रमेशकुमार भट्टराई

सि.आर.आई, भापा

2064/04/08