• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-07-26 16:14:21    
चीन सरकारले नेपाललाई 13 अर्ब सहुलियत ऋण र करिब 1 अर्ब रुपैयाँ अनुदान सहयोग दिन सहमति जनाएको छ

cri

       नेपाल-चीन अन्तरसरकारी आर्थिक तथा वाणिज्य समितिको हिजो मंगलबारको बैठकमा कर्जाका शर्तबारे व्यापक छलफल भएको हो । चीन सरकारले नेपालको उत्तरी नाकाको व्यापारलाई सरलीकरण गर्न पाँचखाल र नुवाकोटमा सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने आश्वासन दिएको छ।

            त्यसैगरी चीन सरकारले सहुलियत कर्जा त्रिशुली "ए" जलविद्युत लगानी गर्ने नेपालको प्रस्तावलाई समेत स्विकारेको छ । यो परियोजनामा करीब 12 करोड अमेरिकी डलर सहुलियत ऋण दिन चीन सहमत भएको हो ।

            बैठकमा नेपालले त्रिशुली "बी" का लागि थप सघाउन आग्रह गरेको थियो । सो आग्रहमा पनि चिनियाँ अधिकारीले सकारात्मक जवाफ दिएका छन् । यो परियोजनामा करिब 4 करोड डलर लाग्ने अनुमान छ ।

            त्यसै गरि विगत वर्ष झैं यस वर्ष पनि चीन सरकार 1 अर्ब रुपैयाँ आर्थिक र प्राविधीक सहयोग अनुदानलाई निरन्तरता दिन सहमत भएको छ । सो अनुदान सम्बन्धी सम्झौतामा हिजो हस्ताक्षर भएको छ ।

            नेपाल-चीन अन्तरसरकारी आर्थिक तथा वाणिज्य समितिको 10‌औं बैठकमा भाग लिन चिनियाँ आयोग तथा वाणिज्य सहायक मन्त्री वाङ चाओको नेतृत्वको प्रतिनीधिमूलक नेपाल भ्रमणमा छ ।

रमेशकुमार भट्टराई

सि.आर.आई., झापा

2064/04/10