• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-07-27 16:34:59    
नेपालको शान्ति प्रक्रियामा चीन सरकारले सक्दो सहयोग गर्ने भएको छ

cri

       चीनका वाणिज्य सहायक मन्त्रि वाङ्ग चाओले नेपालको शान्ति प्रक्रिया एवं पुन: निर्माणका लागि चीन सरकारले सक्दो सहयोग गर्ने बताउनु भएको छ ।

            सहायक मन्त्री चाओले हिजो काठमाडौंमा प्रधानमन्त्री गिरीजा प्रसाद कोइराला सँगको भेटघाटका क्रममा सो विचार व्यक्त गर्नुभएको हो ।

            भेटघाटका अवसरमा सहायक मन्त्री चाओले नेपालको दिगो शान्तिका लागि आगामी मंसिर 6 गते हुने संविधान सभा निर्वाचनलाई सफल पार्न समेत चीन सरकारले सक्दो सहयोग गर्न प्रधानमन्त्री कोइरालाले राख्नु भएको प्रस्ताव प्रति सहायक मन्त्री चाओले त्यसलाई सकारात्मक रुपमा लिएको बताउनु हुँदै अर्को महिना सम्ममा चक्रपथ निर्माण सम्बन्धी अध्ययनका लागि चिनियाँ विज्ञहरु पठाउनुहुने समेत जानकारी दिनु भयो ।

            सो भेटघाटका क्रममा प्रधानमन्त्री कोइराला र सहायक मन्त्री चाओबीच द्बिपक्षीय हितका अन्य विविध विषयमा समेत कुराकानी भएको थियो ।

रमेशकुमार भट्टराई

सि.आर.आई. झापा

064/04/10