• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-07-31 16:57:09    
बौद्ध विश्वविद्यालयको तयारी

cri

      नेपालमा लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. तुल्सीराम वैद्यले सरकारले केही दिनभित्रै विश्वविद्यालय स्थापना गर्न 3 करोड बजेट विनियोजन गर्ने आश्वासन दिएको बताउनुभएको छ । उहाँका अनुसार स्थापना गर्ने निर्णय भएको झन्डै दशकपछि तयारी द्रुत गतिमा बढेको छ।

      प्राप्त जानकारी अनुसार, गौतम बुद्धको मावली स्थल देवदहमा विश्वविद्यालयका लागि चाहिने बौद्ध धर्मसम्बन्धी इतिहास, संस्कृति, पुरातत्त्व, भाषा, लिपि र साहित्यको विभागहरू र गैंडहवाताल क्षेत्रमा अन्य संकायहरू र आवास गृह निमार्ण गरिनेछ । यस परियोजनाका लागि देवदह र शीतलनगर आसपासको जग्गा छनोट भइसकेको छ।