• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-07-31 18:07:57    
भारतमा सार्स प्रभावित क्षेत्रका एक लाख तीस हजार घरेलु पंक्षीको वध

cri Author: हिमा

           भारतीय संचार माध्यमले आज जनाएअनुसार, भारतको मणिपुर प्रदेशमा जुलाइ पच्चीस तारिखका दिन सार्स देखापरेको प्रतिवेदन सार्वजनिक गरेदेखि यता उक्त प्रदेशमा एक लाख अठ्टतीस हजार घरेलु पंक्षीको वध गरिसकिएको कुरा स्थानीय अधिकारीले जनाएका छन।

           यस पटक सार्स रोग मणिपुर प्रदेशको सदरमुकाम नजिकको एउटा फार्ममा देखापरेको बताइएको छ।

           स्थानीय सरकारले हाल सार्स प्रभावित क्षेत्र वरिपरिको दश किलोमिटर क्षेत्रलाई सार्स प्रभावित क्षेत्र घोषणा गरेको छ। सम्बन्धित व्यक्तिहरुले उक्त क्षेत्रमा सार्सका जिवाणु नष्ट पारी त्यस क्षेत्रमा सरसफाइको काम गरिरहेका छन।

           हालसम्म कुनै पनि व्यक्तिलाई सार्स लागेको थाहा भएको छैन।

           प्राप्त अर्को समाचारअनुसार, उक्त प्रदेशमा सार्स देखापरेपछि साउदी अरेबिया सरकारले भारतबाट पंक्षी तथा सम्बन्धित उत्पादित वस्तुको निर्यात गर्न स्थगित गर्ने निर्णय गरेको छ।