• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-07-31 18:55:49    
तथाकथित "खुशी पार्ने महिला"बारे अमेरिकी प्रतिनिधि सभाव्दारा पारित निर्णय-प्रस्तावको दक्षिण कोरियाद्बारा स्वागत

cri Author: यु

            गणतन्त्र कोरियाको विदेश तथा वाणिज्य मन्त्रालयले तथाकथित "खुशी पार्ने महिला"को विषयमा अमेरिकी प्रतिनिधि सभाव्दारा पारित निर्णय-प्रस्तावको दक्षिण कोरिया सरकारले स्वागत गरेको कुरा जनाएको छ।

            उक्त मन्त्रालयका प्रवक्ताले दक्षिण कोरिया सरकारले उपर्युक्त गतिविधिबाट मानव जातिको मूल्य र प्रतिष्ठाको सम्मान गर्ने, मानव अधिकारका क्षेत्रमा महिलाहरुको स्थान उकास्ने र सही ऐतिहासिक दृष्टिकोणको स्थापना गर्ने क्षेत्रमा योगदान गर्ने आशा गरेको छ भन्नुभएको छ। यस सन्दर्भमा अन्तर्राष्ट्रिय समाजबाट दिइँदैआएको सुझावप्रति सम्बन्धित पक्षले विनम्रतापूर्वक उचित प्रतिक्रिया जनाउने प्रतीक्षामा दक्षिण कोरिया रहेको कुरा पनि उहाँले बताउनुभएको छ।