• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-07-31 19:09:48    
शांगहाई विश्व प्रदर्शनीको तयारी कार्य सुचारु 2

cri Author: हिमा

            सन् 2010 मा हुने शांगहाई विश्व प्रदर्शनी कार्यकारी समितिका उप-प्रमुख एवम् शांगहाई शहरका उप-प्रमुख यांग स्यौंले शांगहाई विश्व प्रदर्शनीको उद्धाटनका लागि करिब एक हजार दिन बाँकी रहेको कुरा बताउँदै हाल शांगहाई विश्व प्रदर्शनीको तयारी कार्य सुचारुरुपमा चलिरहेको जानकारी दिनुभएको छ। श्री यांग स्यौंले आज राज्य परिषदको प्रेस कार्यालयद्वारा आयोजित प्रेस सम्मेलनमा बोल्दै उक्त कुरा वताउनुभएको हो।

            उहाँका अनुसार, यसै वर्षको जुलाइ एकतीस तारिखसम्म एक सय अन्ठाउन्न मुलुक तथा अन्तर्राष्ट्रिय संगठनले यस प्रदर्शनीमा सहभागिता जनाउने कुरा निश्चित छ। तीमध्ये चीनसँग दौत्य सम्बन्ध स्थापना नभएका चारवटा मुलुक पनि समावेश छन। उक्त प्रदर्शनीमा लगभग सात करोड दर्शकहरु आउने अनुमान पनि गरिएको छ।