• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-07-31 17:03:28    
सन् 2010सम्म चीनका युवा र प्रौढ निरक्षरता दरलाई दुइ प्रतिशतसम्म झार्न चीनद्बारा प्रयसा

cri Author: यु

            चीनको राज्य परिषदका सदस्य श्रीमती छन च लीले आज पैचिङ्गमा बोल्दै चीनले निरन्तररुपमा महिला र अल्पसंख्यक जातिका निरक्षरलाई साक्षर पार्ने कार्यलाई मुख्य केन्द्र बनाएर सन् 2010सम्म युवा र प्रौढ निरक्षरता दरलाई दुइ प्रतिशतसम्म झार्न प्रयास गर्ने कुरा बताउनुभएको छ। आज आयोजित एशिया-प्रशान्त क्षेत्रीय साक्षरतासम्बन्धी एक सम्मेलनमा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो।

            सन् 1949 मा समस्त चीनको निरक्षरता दर असी प्रतिशत रहेको कुरा बताउँदै उहाँले जन-गणतन्त्र चीनको स्थापना भएदेखि चीनले नौ वर्षसम्मको अनिवार्य शिक्षाको व्यवस्था जोडतोडसित लागू गर्दैआएको छ भन्नुभयो। तथ्याङ्कअनुसार, हाल चीनका पन्ध्रदेखि पचास वर्षसम्मका मानिसहरुबीच निरक्षरता दर चार प्रतिशतमा सिमित छ।