• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2008-03-03 16:11:48    
चिनिया संसद नेसनल पिपुल्स कंग्रेसको सफलताका लागि हार्दिक शुभकामना

cri

             आगामी मार्च ५ तारिखबाट विश्वकै उदाउ"दो सूर्यका रुपमा परिचित नेपालको छिमेकी राष्ट्र चीनको संसद नेसनल पिपुल्स कंग्रेसको वाषिक अधिवेशन शुरु हुन गैरहेको छ । चीनको सुन्दर तथा चित्ताकर्षाक राजधानी पैचिङमा सम्पन्न हुन लागेको 10 दिनसम्म चल्ने उक्त अधिवेशनको उच्च सफलताका लागि आवश्यक सबै तयारीहरु पुरा गरिसकिएको खबरले हामी हषित भएका छौं ।

            विश्व राजनैतिक रङ्गमञ्चमा चीनलाई प्रखर रुपमा उभ्याउनका लागि आवश्यक पूर्वाधार तैयार गर्न र २१ सौं शताब्दीका आवश्यकतालाई सम्बोधन गर्न सक्ने कामयावी नेतृत्व चयन गर्न चीनको सत्तारुढ कम्यूनिष्ट पार्टीले आगामी अधिवेशनमा आफूलाई खरो उतार्ने छ भन्ने हामीले विश्वास लिएका छौं । सन् २०२० सम्ममा चीनलाई अहिलेको अवस्थाबाट निकै माथि उठाउने र विश्व समुदायका सामु एक सफल तथा सम्पन्न राष्ट्र बनेर देखाउने अभियानमा यसपटकको अधिवेशनले कोशे ढुंगाको काम गर्ने कुरामा आशावादी हुने प्रशस्त ठाउ" रहेको छ । सूचना तथा संचारमा चीनले प्राप्त गरेको सफलता, अन्तरिक्षा एवं विज्ञान र प्रविधिको क्षोत्रमा हासील गरेका उपलब्धीका साथै मेहनतकश चिनिया जनताको परिश्रमबाट हात परेका उच्च सफलताहरुलाई अझ उचाईमा पुर्याउने सन्दर्भमा नेसनल पिपुल्स कंग्रेसले दुरगामी महत्वका निर्णाय गर्ने छ भन्ने कुरामा हामी आशावादी भएका छौं ।

           यसपटकको वाषिक अधिवेशनले चीनको प्रशासनिक सुधार योजनालाई स्वीक ृत गर्नुका साथै देशले दुई दशकयता जारी आर्थिक नीतिमा व्यापक फड्को मार्ने आशा गरिएको छ, जसबाट चीनको आर्थिक बृद्धिदर सकारात्मक दिशातफ अगाडि बढ्ने छ । मार्चको नेसनल पिपुल्स कंग्रेसको अधिवेशनले साच्चिकै अर्थमा चीनको आर्थिक र सामाजिक विकासको नया" युगमा प्रवेश गर्दै आम चिनिया जनताको प्रजातान्त्रिक अधिकारको सुरक्षा गर्न र उनीहरुलाई सामाजिक न्याय दिलाउन महत्वपूर्णा भूमिका खेल्नेछ भन्ने अपेक्षा गर्न सकिन्छ । यसका साथै प्रस्तुत अधिवेशनले चीनलाई २१ सौं शताब्दीको बा"की अवधीलाई सु(स्पष्ट ढंगले हा"क्न सक्ने भावी नेतृत्वको पनि टुङ्गो लगाउनेछ भन्ने विश्वास लिइएको छ ।

            थाहाभए अनुसार चिनिया कम्यूनिष्ट पार्टीको सरकार र पार्टीले अधिवेशनका लागि आवश्यक सबै तयारीहरु पुरा गर्नुका साथै भोलीको नया" चीनलाई आवश्यक पर्ने सबैखाले नीति तथा कार्यक्रमहरुको ग ृहकार्य सम्पन्न गरिसकेको छ । यही अधिवेशनबाट मुलुकका केही भूभागको राजनैतिक प्रणालीमा समेत महत्वपूर्णा सुधार हुने कुराको संकेत आइरहेको छ । वास्तवमा 'एक चीन' को मान्यतालाई अझ मजबुद र भरपर्दो बनाउ"दै थाइवानलाई पनि शान्तिपूर्णा ढंगले मुख्यभूमीमा समाहित गर्नका लागि समेत यो अधिवेशनले महत्वपूर्णा निर्णाय गर्नेछ भन्ने कुरामा हामीले विश्वास लिएका छौं । अन्त्यमा, महान, सम्पन्न, सुदृढ र एकिकृत चीन निर्माणाका दिशामा मार्ग प्रसस्त गर्न चिनिया संसद नेसनल पिपुल्स कंग्रेसको यो अधिवेशन पूर्णा सफल रहन सकोस् भन्ने हार्दिक कामना ब्यक्त गर्दछु । धन्यवाद । नेपाल र चीनबीचको मैत्रीपूर्णा सम्बन्ध अझ गाढा र सुमधुर बन्न सकोस् भन्ने हार्दिक कामना ।

                                                                              सीआरआई श्रोता क्लबहरुको राष्टि्रय परिषाद् नेपाल सल्लाहकार

                                                 एवम मैत्रीचोक 4, कुश्मा, पर्वत, रेडियो श्रोता क्लब परिवारका अध्यक्ष राजेन्द्र पहाडी