• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2008-03-26 10:25:03    
पश्चिमी मुलुकका सञ्चार माध्यमहरुले ल्हासामा गराइएको हिंसात्मक घटनालाई बंग्याउने समाचार नबनाउने चिनियाँ पत्रकार संघको आशा

cri Author: रवि

      हाल पश्चिमी मुलुकका केही सञ्चार माध्यमहरुले मार्च चौध तारिखका दिन तिब्बतको लासामा गराइएको कुटपीट, लूटपाट, तोडफोड र आगजनी लगायतका हिंसात्मक घटनालाई बंग्याउने समाचार बनाएका छन। यसबारे चर्चा गर्दै चिनियाँ पत्रकार संघका जिम्मेवार व्यक्ति चाइ ह्वै शंगले पश्चिमी मुलुकका सञ्चार माध्यमहरुले वास्तविकताको सम्मान गर्ने, व्यर्थका कुरा नगर्ने आशा व्यक्त गर्नुभयो।

      श्री चाइ ह्वै शंगले ल्हासामा गराइएको कुटपीट, लूटपाट, तोडफोड र आगजनी लगायतका हिंसात्मक घटनाबारे पश्चिमी मुलुकका केही सञ्चार माध्यमहरुले बनाएका समाचार सत्यता, निष्पक्षता लगायतका समाचारका सबैभन्दा आधारभूत सिद्धान्त विपरित रहेको कुरा वताउनुभयो। समाचार असत्य भएको खण्डमा समाचारको आधार विपरित हुनुका साथै त्यसले सञ्चार माध्यमप्रति सर्वसाधारणको विश्वासमा ठूलो हानि पुर्‍याउने छ।