
चीनको तिब्बत स्वायत्त प्रदेशका स्थायी उपाध्यक्ष पादमा छीन्लेले हिजो विदेशी पत्रकारहरुसँगको अन्तर्वार्तामा बोल्दै हालसम्म ल्हासा जन महान्यायाधिवक्ता कार्यालयले ल्हासामा भएको 'मार्च चौध'को कुटपिट, लुटपाट, आग्जनी काण्डमा संलग्न तीस जना शंकास्पद अपराधीलाई पक्राउ गर्ने आदेश दिएको कुरा बताउनुभयो।

उहाँका अनुसार, हालसम्म पक्राउ गरिएका चार सय चौध जनामध्येका अधिकाँश तिब्बती र हान जातिका मानिस पनि रहेको बताइएको छ।
|