• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2008-04-03 09:05:37    
चीनियाँ जन-राजनीतिक परामर्श दात्री सम्मेलन र चीनियाँ राष्टि्रय जन काँग्रेशको राष्टि्रय सम्मेलनका लागि शुभ कामना पत्र पहिलो भाग

cri

डा.नविन चापागाई

अध्यक्ष नेपाल चीन मैत्री परिषद एवं

सि.आर.आई.श्रोता क्लबहरुको पुर्वाञ्चल परिषददमक , झापा ।

         यहि मार्च 3 ता. बाट शुरु हुन गै रहेको चीनियाँ जन-राजनीतिक परामर्श दात्री सम्मेलन र चीनियाँ राष्टि्रय जन काँग्रेशको राष्टि्रय सम्मेलनको सर्ब प्रथमत: शभ कामना ब्यक्त गर्दछु ।

         परापुर्ब काल देखि रहि आएको नेपालको एक मात्र असल छिमेकी राष्ट्र चीन , हिमाल पारीको अति नै शुन्दर देश चीन , बिश्वमा सबै भन्दा बढि जनसंख्या भए पनि शुखी देश , बिश्वमा आधुनिक साम्यबादी देशको नामबाट परिचित देश चीन , गास , बास , कपास, शिक्षा, स्वास्थ्य, कृषि, बिज्ञान-प्रविधि एवं आर्थिक हरेक क्षेत्रमा अगाडी रहेको देश चीन एवं नेपाललाई हरेक क्षेत्रमा सहयोग गर्ने देशको रुपमा चीन सबै नेपालीको हृदयमा रहेको छ ।

          अहिले हुन गै रहेको चीनियाँ राष्टि्रय जन काँग्रेश तथा परामर्श दात्री सम्मेलनमा चीनका महत्वपुर्ण नेता ज्यूहरुले गहन रुपमा भुमिका बहन गर्नु हुने आशा मैले लिएको छु । यस सम्मेलनका लागि शुभकामना दिनका लागि सि.आर.आई.नेपाली कार्यक्रमले देखाएको तदारुकताका लागि म मुरीका मुरी धन्यबाद पनि दिन चाहान्छु ।