• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2008-04-10 10:42:35    
चीनियाँ जन-राजनीतिक परामर्श दात्री सम्मेलन र चीनियाँ राष्टि्रय जन काँग्रेशको राष्टि्रय सम्मेलनका लागि शुभ कामना पत्र दोस्रो भाग

cri

डा.नविन चापागाई

अध्यक्ष नेपाल चीन मैत्री परिषद एवं

सि.आर.आई.श्रोता क्लबहरुको पुर्वाञ्चल परिषददमक , झापा ।

          अत्यन्तै प्रजातान्त्रिक शैलीमा सम्मेलन गरि चीनले समय सापेक्ष बिश्वमा आफ्नो आर्थिक लगायत हरेक क्षेत्रमा द्रुततर बिकाश गर्नका लागि योजना बनाउने छ भन्ने ठानेको छु । यस्तै चीनको एक देश दुई ब्यबस्था नीति अन्र्तगत रहेर संचालन भएको हड.कड. तथा मकाउ बिशेष प्रशासनिक क्षेत्रमा भएको प्रगति र बिकाशलाई मुल्यांकन गर्दे बिश्वले नै स्वीकारी सकेको एक चीन नीतिलाई हड.कड. र मकाउ जस्तै ताईवानलाई पनि समाहित गरि अधि बड्ने बिशेष वाताबरणको सिर्जना गर्ने कुरा अनि बिश्वमा शान्तिपुर्ण बिकाशका लागि चीनले देखाएको बाटो र मैत्रीपुर्ण सम्बन्धलाई अझ सुमधुर बनाउन यस दुवै सम्मेलन ले सफलता पाओस मेरो हृदय देखि नै शुभ कामना , शुभ कामना , शुभ कामना । । । । । । । डा. नविन चापागाई