• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2008-04-13 18:30:27    
पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र राँको तान्जानियामा घुमाइएको

cri Author: वर्षा

         स्थानीय समय अनुसार बाह्र तारिख बेलुका पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र राँको बोकिएको विशेष विमान अल्जेन्टिनाबाट तान्जानियाको राजधानी तराइस सलम पुग्यो।

          यस पटक पैचिङ्ग ओलम्पिक खेलकुदको सारा विश्वको घुमाई क्रममा यो आठौं ठाउँ हुनुका साथै अफ्रिकामा घुमाइने एक मात्र ठाउँ पनि हो।

       स्थानीय समय अनुसार तेह्र तारिखका दिन तराइस सलममा पवित्र राँकोको हसतान्तरण कार्यक्रमको आयोजना गर्ने कार्यक्रम रहेको छ। रिरे गर्ने मार्ग गत शताव्दीको सत्तरी दशकमा तान्जानियामा चीनको सहयोगमा निर्माण गरिएको रेलमार्गको पहिलो स्टेशनदेखि नयाँ शताव्दीमा चीन लगायतको अन्तर्राष्ट्रिय सहायतामा निर्माण गरिएको नयाँ राष्ट्रिय रंगशालासम्म रहेको छ ।

          पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र राँकोलाई घुमाउने कार्यक्रममा तान्जानिया, चीन र अन्य केही अफ्रिकी मुलुकबाट आउनुहुने असी जना रिरे गर्ने व्यक्तिलहरु सहभागी भएका छन्।