• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2011-03-05 09:47:11    

चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशन शुरु


cri

          चीनको सर्वोच्च राष्ट्रिय आधिकृत संस्था अर्थात चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशन आज बिहान पैचिङ्गमा शुरु भयो। श्री हु चिन थाउ, श्री ऊ पाङ्ग को, श्री वन च्या पाउ, श्री च्या छिङ्ग लिन, श्री ली छाङ्ग छुन, श्री सी चिन फिङ्ग, श्री ली ख छ्याङ्ग, श्री ह को छ्याङ्ग र श्री चौ योंग खान आदि चिनियाँ कम्युनिष्ट पार्टी र सरकारका नेतागण आजको सम्मेलनमा सहभागि हुनुहुन्थ्यो।

          चिनियाँ राष्ट्रिय जन कांग्रेसको सथायी समितिका अध्यक्ष ऊ पाङ्ग कोले आजको सम्मेलनको अध्यक्षता गर्नुभएको छ। चीनका प्रधानमन्त्री वन च्या पाउले सो सम्मेलनमा सहभागि झण्डै तीन हजार प्रतिनिधिहरुसमक्ष सरकारको कार्य प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। सो प्रतिवेदनमा गत पाँच वर्षमा चीनको आर्थित तथा सामाजिक विकासमा प्राप्त उपलव्धि र अनुभवलाई निचोर्ड निकालिनुका साथै आगामी पाँच वर्षमा चीन सरकारको मुख्य लक्ष्य तथा कार्यभार पनि स्पष्ट पारिएको छ।