फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ शैक्षिक प्रर्दशनी 2014 नेपालमा

(GMT+08:00) 2014-11-20 18:43:59

           शिक्षा मन्त्री चित्रलेखा यादवले नेपालको शैक्षिक विकासमा चीनको अत्यन्त ठूलो भूमिका रहेको बताउनुभएको छ। चीन सरकारको उदार तथा निस्वार्थ सहयोगका कारण नेपाली विद्यार्थीहरु लाभान्वित भएको उहाँले बताउनुभयो।

           पैचिङ शैक्षिक प्रर्दशनी 2014 को आज नेपालको राजधानी काठमाडौँमा उद्घाटन गर्दै मन्त्री यादवले चीन र नेपालको सम्बन्ध ऐतिहासिक र प्रगाढ रहेको बताउनुभयो। उहाँले नेपालको आर्थिक, राजनीतिक र शैक्षिक विकासमा समेत चीनले महत्वपूर्ण भूमिका खेलेको हुँदा यो जनस्तरमा समेत बलियो हुने बताउनुभयो।

1 2 3
जानकारी तथा लेखहरु
सुझाउ