फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँस्थित चिनियाँ राजदूताबासद्वारा आयोजित बसन्त चाडको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भन्डारी सहभागी

(GMT+08:00) 2017-01-22 18:31:12

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले सशस्त्र प्रहरी विद्यालय, अरनिको राजमार्गको संचालन, काठमाडौँको चक्रपथ लगायतका दुई देश बीचको आर्थिक तथा व्यापारिक सहयोगबारे जानकारी लिनुभएको छ। राष्ट्रपति भन्डारीले नेपालको आर्थिक तथा सामाजिक विकासमा चीनले गरेको सहयोगको उच्च मूल्याङ्कन पनि गर्नुभएको छ।


1 2 3 4
जानकारी तथा लेखहरु