फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको शिक्षा मन्त्रालयका कर्मचारीहरुका लागि चिनियाँ भाषाको कक्षा

(GMT+08:00) 2017-02-13 16:29:00

सो समारोहमा बोल्दै काठमाडौं विश्व विद्यालयका उपकुलपति प्रा.डा.रामकृष्ण मकाजु श्रेष्ठले चीनले विज्ञान र प्रविधिको क्षेत्रको विकास मार्फत हासिल गरेको द्रुत विकासको बारेमा जानकारी लिन चिनिया भाषाको ज्ञान आवश्यक हुने बताउनुभयो।

शिक्षा मन्त्रालयका सहसचिव हरिप्रसाद बस्यालले नेपाली जनताले चिनियाँ भाषा नजान्ने र चिनियाँ जनताले नेपाली भाषा नजान्ने भएकाले नै हामीबीचमा निकटता हुन अप्ठेरो भएको प्रस्ट पार्नुभयो। चीनले हासिल गरेको उच्च विकासको प्रतिफल स्वरुप नेपालमा दैनिक रुपमा चिनियाँ पर्यटकहरु बढिरहेको र देशमा विभिन्न क्षेत्रमा चिनियाँ लगानी भित्रिरहेको स्णर्णिम समयमा चिनियाँ भाषाको यथेष्ठ जानकारी लिर्इ फाइदा लिनुपर्ने बताउनुभयो।

1 2 3
जानकारी तथा लेखहरु