फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वाढी पीडित नेपालीलाई चिनियाँ सहयोग वितरण

(GMT+08:00) 2018-03-26 16:22:26

         नेपालका वाढीपीडितलाई चिनियाँ सहयोग सामग्री वितरणको समापन समारोह सोमबार आयोजना गरिएको छ। गत वर्षात्‌मा नेपालको पूर्वी तराई क्षेत्रमा भएको वाढी प्रकोपमा चीनले ४० लाख अमेरिकी सहयोग प्रदान गरेको छ। वाढी पीडितलाई ब्लाङ्केट, बाल्टिन, झुल लगायतका अत्याधुनिक सामग्री वितरण गरिएको हो।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु