फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले नयाँ उद्योग योजनामा चालीस खर्ब लगानी गर्ने

(GMT+08:00) 2019-03-02 17:01:01

अल्ट्रा हाई डेफिनेसनसँग ट्रान्समिसन प्रविधि हुनैपर्छ। विश्वमा फाइभ जी प्रविधिसम्बन्धी प्रतिश्पर्धा चर्कँदा चीन, जापान, अमेरिका, दक्षिण कोरियाले फाइभ जी प्रविधिलाई वाणिज्य अनुप्रयोगमा ल्याउने मितिलाई सन् 2020 तोकेका छन्। अझै कहाँसम्म भने सन् 2019 मा तोकिएको छ। जसबाट विश्व अल्ट्रा हाई डेफिनेसन भिडियो उद्योग सहभागीको व्यवस्था प्रकृयालाई तीब्र पारिएको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु