फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले नयाँ उद्योग योजनामा चालीस खर्ब लगानी गर्ने

(GMT+08:00) 2019-03-02 17:01:01

सन् 2020 मा सम्पन्न समाज बनाउने चीनको योजना छ। त्यसलाई व्यवहारमा उत्तार्न उपभोग अध्यावधिक हुनुपर्छ। अल्ट्रा हाई डेफिनेसन भिडियो उद्योग विकास योजना(2019-2022)को पालना भएपछि सूचना प्रविधिको आधारमा उपभोग र जनजीवन स्तर बढ्नेछ र चीनको अल्ट्रा हाई डेफिनेसन भिडियो उद्योगको तीब्र विकास हुनेछ।

1  2  3  4  
जानकारी तथा लेखहरु