फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चाइना मिडिया ग्रुप र क्वाङतोङ प्रान्तीय सरकारबीच रणनीतिक सहयोगसम्बन्धी सम्झौता

(GMT+08:00) 2019-03-03 14:15:52

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचारप्रसार विभागका उपप्रमुख एवं चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाई सियोङ र चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति मातहत क्वाङतोङ प्रान्तका उपसचिव एवं क्वाङतोङ प्रान्तका प्रमुख मा सिङ रुईले सो सम्झौतामा हस्ताक्षर गर्नुका साथै सम्बोधन गर्नु भएको छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु