फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चाइना मिडिया ग्रुप र क्वाङतोङ प्रान्तीय सरकारबीच रणनीतिक सहयोगसम्बन्धी सम्झौता

(GMT+08:00) 2019-03-03 14:15:52

सम्पन्न सम्झौताका अनुसार चाइना मिडिया ग्रुपले क्वाङचौमा क्वाङतोङ, हङकङ र मकाउ वृहत खाडी क्षेत्रको मुख्यालय, क्वाङतोङ ब्युरो स्टेसन र सन्चनमा वृहत खाडी क्षेत्रको समाचार केन्द्र स्थापना गर्नेछ। दुई पक्षले चलचित्र र टेलिभिजन कार्यक्रम बनाउने सहयोग प्रणाली अनुसन्धान गर्नुका साथै फाइभ जीको नयाँ मिडिया प्रविधि र फोर के कार्यक्रम बनाउने आदि क्षेत्रमा गहिरो सहयोग गर्नेछन्।

1  2  3  4  5  
जानकारी तथा लेखहरु