फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#समाचार सन्दर्भ# वास्तविक कदम चालेर हाम्रो पृथ्वी घरबारको सँरक्षण गरौं

(GMT+08:00) 2020-10-05 16:01:03

राष्ट्राध्यक्ष सीले विश्वको वातावरणीय खतराको चुनौतीको सामना गर्दा विभिन्न मुलुकहरू एउटै डुङ्गामा सवार भाग्यको एकरुपता भएकाले एकपक्षीयतावादले सबैको मन जित्न नसक्ने र सँगै मिलेर सहकार्य हुनु नै सही उपाय रहेको कुरामा जोड दिनुभएको छ।

संयुक्त राष्ट्र संघ केन्द्रित रहेको अन्तर्राष्ट्रिय प्रणालीको दृढताका साथ संरक्षण गर्ने, अन्तर्राष्ट्रिय नियमको गम्भिरता र आधिकारिताको संरक्षण गर्ने र विश्व वातावरणीय सञ्चालन स्तरलाई माथि उकास्ने कुरा पनि उहाँले औँल्याउनुभएको छ।

सम्बोधनका क्रममा राष्ट्राध्यक्ष सीले जैविक वस्तुको विविधता दिगो विकासको जग हुनुका साथै त्यसको लक्ष्य र साधन पनि हो भन्ने कुरामा जोड दिनुभएको छ।


1  2  3  
जानकारी तथा लेखहरु