फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#समाचार सन्दर्भ# वास्तविक कदम चालेर हाम्रो पृथ्वी घरबारको सँरक्षण गरौं

(GMT+08:00) 2020-10-05 16:01:03

"हामीले एकतावद्ध भएर वास्तविक कदम चाल्दै विकास क्रमलाई संरक्षण गर्नुका साथै संरक्षण गर्ने क्रममा विकास गर्ने तरिकामार्फत मानव र प्रकृति बीच मेलमिलापयुक्त घरबारको निर्माण गर्नुपर्छ।" नयाँ कोरोना भाइरस महामारी हामीलाई मानव र प्रकृति भाग्यको समुदाय भएको भन्दै एकजुट भएर विकासको साथमा संरक्षण गर्नुपर्ने, तुरुन्तै गतिविधि चलाउनुपर्ने र मेलमिलापयुक्त सुन्दर घरबारको निर्माण गर्नुपर्ने कुरामा जोड दिनुभयो।

राष्ट्राध्यक्ष सीले आफ्नो सम्बोधनमा चीनको कार्बन निष्काशन लक्ष्यलाई दोहर्‍याउनुका साथै बहुपक्षीयतावादद्वारा विश्व वातावरणीय व्यवस्थापनको शक्तिलाई जम्मेवारी लिन आह्वान गर्नुभएको छ। उहाँले प्रस्तुत गर्नुभएको प्रस्ताव र चिनियाँ अनुभवले विश्वको पर्यावरणीय सभ्यताको निर्माणलाई अघि बढाउनका लागि जिवन्त शक्ति थपिदिएकाले अन्तर्राष्ट्रिय समाजले त्यसको उच्च मूल्याङ्कन गरेको छ।


1  2  3  
जानकारी तथा लेखहरु