फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ विमान हस्तान्तरण कार्यक्रम काठमाडौमा सम्पन्न

(GMT+08:00) 2018-04-17 18:31:43

नेपालले अबको तीन महिनाभित्रै थन्किएका विमानहरू संचालनमा ल्याइसक्ने बताउँदै उहाँले नेपालका लागि चाहिने पाइलटहरूको उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो। उहाँले आकर्षण पैदा गरेर वा सीप प्रविधि भित्र्याएर भएपनि विमान संचालनका लागि दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु