फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको स्वागतमा बेइजिङस्थित नेपाली दूतबासद्वारा स्वागत समारोह

(GMT+08:00) 2018-04-17 18:56:03

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणमा चीन भ्रमणमा रहनु भएका नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको स्वागतमा बेइजिङस्थित नेपाली दूताबासले स्वागत कार्यक्रमको आयोजना गरेको छ। मंगलबार साँझ दूताबासमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल र चीनबीचको मैत्री सम्बन्ध युगौँदेखि सुमधुर रहेको बताउनुभयो। आफ्नो भ्रमण नियमित आदानप्रदान अन्तर्गत रहेको बताउँदै उहाँले विगतमा चीन र नेपालबीचमा भएका सम्झौता तथा समझदारीको कार्यान्वयनमा केन्द्रित हुने उल्लेख गर्नुभयो।

1  2  3  4  
जानकारी तथा लेखहरु