फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको स्वागतमा बेइजिङस्थित नेपाली दूतबासद्वारा स्वागत समारोह

(GMT+08:00) 2018-04-17 18:56:03

परराष्ट्रमन्त्री ज्ञवालीलाई स्वागत गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपालको विकासमा चिनियाँ सहयोग र लगानीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। दुई देशबीचको आपसी सन्जाल विस्तारले नेपाल र चीनको विकासमा साझा योगदान दिने विचार व्यक्त गर्नुभयो।

1  2  3  4  
जानकारी तथा लेखहरु