फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको स्वागतमा बेइजिङस्थित नेपाली दूतबासद्वारा स्वागत समारोह

(GMT+08:00) 2018-04-17 18:56:03

आजै बिहान बेइजिङ आइपुग्नु भएका ज्ञवालीले आज दिउँसो महान् नेपाली कलाकार अरनिकोले निर्माण गरेको श्वेत चैत्यको अवलोकन गर्नु भएको थियो। परराष्ट्रमन्त्री ज्ञवालीले भोलि बिहान चीनका उपराष्ट्राध्यक्ष वाङ छिसानसँग भेट गर्नुहुनेछ। त्यसपछि उहाँले चिनियाँ समकक्षी चिनियाँ परराष्ट्रमन्त्री वाङ यीसँग भेट गर्नुहुनेछ।

सीआरआई नेपाली सेवाका लागि चेतनाथ आचार्य

नेपाली दूताबास बेइजिङ


1  2  3  4  
जानकारी तथा लेखहरु