फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अर्थ जगत# पल्लो सान सिको ल्याङ्ग च्या ह गाउँमा नयाँ विकसित पाइला

(GMT+08:00) 2018-05-03 15:42:01

चीनको सुधार तथा खुल्लापनको चालिस वर्षयता ल्याङ्ग च्या ह गाउँ लगातार विकसित भैरहेको छ। धूलोमूलो बाटोबाट पिच गरिएको बाटोसम्म,मट्टीतेलको टुकीबाट बिजुली बत्तीसम्म परिवर्तन भएर ल्याङ्ग च्या ह गाउँको नयाँ अनुहार देखिएको छ। यसप्रति सचिव गाउले भन्नुभयो:सन्1988को जनवरीमा हाम्रो गाउँमा पहिलो पल्ट बिजुली देखियो। त्यो एक ठूलो परिवर्तन हो। बिजुली आएपछि धेरै सुविधा मिलेको छ। सन् 2015 मा महासचिव सी चिन फिङले हाम्रो गाउँको निरीक्षण गर्नुभएपछि यहाँ आएका पर्यटक झन झन बढ्दै गएको छ। हाम्रो गाउँका विभिन्न क्षेत्र क्रमशः सुधारिँदै गएको छ।

1  2  3  
जानकारी तथा लेखहरु