फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी# युआन राजवंशको कुटनीति

(GMT+08:00) 2018-05-16 15:49:37

गत साताको कार्यक्रममा पोलो परिवारले युआन राजवंश र यूरोपबीचको आदान-प्रदानमा योगदान दिएको जानकारी दिएँ। वास्तवमा युआन राजवंशको सुरुवातसँगै युआन राजवंश र यूरोपेली देशबीचको सम्पर्क पहिलेभन्दा अझ घनिष्ट भयो। आजको कार्यक्रममा म युआन राजवंशको कुटनीति र आन्तरिक मामिलाबारे जानकारी दिने छु।

युआन राजवंशको सैन्य शक्ति निकै बलियो थियो। सन् 1236 देखि 1242 सम्म युआन राजवंशको सेनाले उत्तरतिर अर्थात् वर्तमानको पोल्याण्ड, लिथुआनिया, बुल्गेरियालगायतका मध्य-पूर्वी यूरोपेली क्षेत्रसम्म कब्जा गरेको थियो।

1  2  3  
जानकारी तथा लेखहरु