फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बालबालिकालाई न्यानो कथा बाँड्ने सी चिनफिङ

(GMT+08:00) 2018-05-31 11:15:16

छोरीलाई माया गर्ने बुबा

सी चिन फिङ राष्ट्राध्यक्ष हुनुहुन्छ। उहाँ छोरीलाई साथ दिन मन पराउने राम्रा बुबा पनि हुनुहुन्छ। उहाँको कार्यालयको पुस्तक राख्ने आलमारीमा छोरीको सानो छँदाको सामूहिक फोटो राखिएको छ। उहाँकी श्रीमती फङ लियुआनले सिंहावलोकन गर्दै छोरी बुबाजस्तै भएको भन्दै बाबुछोरीबीच सबैभन्दा राम्रो सम्बन्ध रहेको कुरा बताउनुभयो।

1  2  3  4  
जानकारी तथा लेखहरु