फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बालबालिकालाई न्यानो कथा बाँड्ने सी चिनफिङ

(GMT+08:00) 2018-05-31 11:15:16

प्रकोपग्रस्त क्षेत्रमा पनि बालबालिका सँगै

सन् 2013 को अप्रिल बीस तारिख स छ्वान प्रान्तीय लु शानमा 7 रेक्टर स्केलको भयङ्कर भूकम्प गएको थियो। प्रकोपको उद्धार र पुनःनिर्माण क्रममा सी चिन फिङले त्यहाँका बालबालिका सम्झनुभयो। प्रकोपग्रस्त क्षेत्रका वासिन्दालाई सान्त्वना दिँदै प्रकोपग्रस्त क्षेत्र जानुभएको बेलामा उहाँले खास गरी बालबालिकालाई हेर्नुभयो। प्रकोपग्रस्त क्षेत्रका वासिन्दाको अस्थायी पालमा साढे एक वर्षका बालक लो च्युन छङले सी चिन फिङलाई "हजुरबा" भनेर बोलाए। हजुरबा सी चिन फिङले लो च्युन छङको अनुहार मुसार्नुभयो।

1  2  3  4  
जानकारी तथा लेखहरु