फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बालबालिकालाई न्यानो कथा बाँड्ने सी चिनफिङ

(GMT+08:00) 2018-05-31 11:15:16

पाकिस्तानी बालबालिकाका रोलमोडल

पाकिस्तानको प्रसिद्ध रूट्स मिलेनियम स्कुलमा "ठूला मित्र" सी चिन फिङका साना "फ्यानहरू" छन्। सन् 2015 मा सी चिन फिङले पाकिस्तानको भ्रमण गर्नुहुने सूचना सुनेपछि साना फ्यानहरूले उनीहरूको मनका आइडलसँग भेट्ने आशा लिएका थिए। उनीहरूले स्थानीय सबैभन्दा ठूलो पत्रिकामा एक विज्ञापन प्रकाशित गर्ने आशा पनि गरेका थिए। उनीहरूले चिनियाँ भाषाको हस्तलिपि र चित्र कोरी सी चिन फिङलाई पाकिस्तानमा स्वागत गरेका थिए।


1  2  3  4  
जानकारी तथा लेखहरु