फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चन्द्रमाको मुनि रहेको चोयाबाँस झ्याङ

(GMT+08:00) 2018-06-11 10:52:26

उनी निकै बान्की परेकी र नरमशील छिन्, चम्किरहेको मोती जस्तै देखिन्छिन् उनी।

शरदचन्द्रको मुनि रहेको चोया बाँस झ्याङ,

रङ्गीचङ्गी पुतलीहरु र मुजुरलगायतका अन्य स साना पशुपंक्षी यताउता गरिरहेका छन्।

शरद चन्द्रको मुनि रहेको चोया बाँस झ्याङ,

बाँसद्बारा बनाइएको डिहीमा बसेकी सुन्दरी केटी, तिम्रो सुन्दर घरको झ्याल किन खुलेको छैन?

म यहाँ गीत गाउँदै मेरो मनको कुरा तिमीलाई पुर्‍याउँन चाहन्छु।

चन्द्रमाको मुनि रहेको चोया बाँस झ्याङ जस्तै ताई जातिका लोक गीत अझ धेरै छन्। ती गीतहरुको धुन ज्यादै सुमधुर भएकाले देशी र विदेशी श्रोतालाई आकर्षण गर्दछ।

"चन्द्रमा" शीर्षकको गीत ताई जातिको अर्को लोकप्रिय गीत हो। त्यो गीत चीनको मुख्य भूमिका प्रसिद्ध युवा गायिका हान होङ्गले गाउनुभएको हो। उहाँको स्वर ज्यादै तीख्खर र स्पष्ट हुनुका साथै उहाँका गीतहरुलाई श्रोताहरु निकै स्वागत गर्दछन्। चन्द्रमा भन्ने गीत उहाँका गीतहरुमध्ये जातीय शैली सहितको विशेषतायुक्त गीत हो।

1  2  3  
जानकारी तथा लेखहरु