फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चन्द्रमाको मुनि रहेको चोयाबाँस झ्याङ

(GMT+08:00) 2018-06-11 10:52:26

गीतमा भनिएको छ:

कसैले थाहा नपाए पनि चन्द्रमा आकाशमा अडिइरहेको छ।

चन्द्रमाको किरणले मेरो अनुहार पनि रातो-रातो बनेको छ।

हावा चलिरहेको साथै चोया बाँस झ्याङ पनि झ्याम्म छन्।

मेरो मन पनि चोया बाँस झ्याङ जस्तै प्रफुल्ल भएको छ।

टाढा रहेका मेरा प्रेमी,

तिमीले मलाई याद गरेका छौ कि?

अब म बाँसले बनाएको त्यही झुपडीमा एक्लै बसेर तिमीलाई निकै सम्झिरहेकी छु।

गायिका हान होङ्गले निकै भाव लिएर गीत गाउँदै आफ्नो मन्तव्य पनि व्यक्त गर्नुभएको छ। यो गीत सुन्दा श्रोताहरुलाई उहाँको स्वर झन् तीखो र मीठो लागेको छ।


1  2  3  
जानकारी तथा लेखहरु