फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

# इन्द्रेणी # पैचिङ शैक्षिक प्रतिनिधि मण्डलद्बारा पेरुको भ्रमण

(GMT+08:00) 2018-06-19 15:47:54

ब्राइन नामका एक्काईस वर्षीय विद्यार्थी पनि शैक्षिक समारोहको तत्स्थान पुग्नुभयो। उहाँ विश्वविद्यालयको कृषि विभागमा अध्ययनरत् हुनुहुन्छ। उहाँले सम्वाददातालाई के बताउनुभएको छ भने चीनको संस्कृति र विकास ढाँचा भन्ने विषयमा आफ्नो गहिरो रुचि रहेको छ। उहाँ यसरी भन्नुहुन्छ:

चीनको महान र गहिरो परम्परागत संस्कृति मलाई सबभन्दा आकर्षित गर्दछ। यसबाहेक, चीनको विकास ढाँचा र चिनियाँ अनुभवहरू हाम्रा पेरु जनताका लागि सिक्न लायक हुन्छन्। चिनियाँ ढाँचाको प्रारुपमा चीनको समाज र अर्थतन्त्रमा ठूलो विकास हुनुका साथै टडकारो उपलब्धि पनि प्राप्त हुदै आएको देखिन्छ। यसका अतिरिक्त, चीनले प्राकृतिक वातावरणको सँरक्षण गर्ने सन्दर्भमा चालेका कदमहरू पनि निकै रुचाएको छु भने चीनका अधिकांश रमणीय दृश्यको पनि म अवलोकन गर्न चाहेको छु।


1  2  3  
जानकारी तथा लेखहरु