फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आन हुई प्रान्तीय यी जिल्लाको सुन्दर गाउँको निर्माण

(GMT+08:00) 2018-07-27 09:44:15

थाहा भएअनुसार, यी जिल्लाले परम्परागत गाउँको संरक्षणलाई महत्वपूर्ण कार्यको रुपमा बनाएको, सत्रवटा प्राचीन गाउँको संरक्षण तथा व्यवस्थापन योजनाको तर्जुमा गरेको छ। हाल यी जिल्लाका पच्चीस वटा गाउँ चीनको परम्परागत गाउँको नामावलीमा छनोट गरिएको छ।

यी जिल्लाको सँस्कृति तथा पर्यटन विकास कार्यालयका प्रमुख वाङ यु चकाअनुसार, यी जिल्लाले प्राचीन गाउँ र प्राचीन भवनको जीर्णोद्धारका लागि गम्भीर नियम लागू गरेको छ। साथै स्थानीय वासिन्दाको संरक्षणको धारणा पनि क्रमशःपूर्ण भएको छ। उहाँ भन्नुहुन्छ "प्राचीन भवन व्यक्तिगत हो। तर हाम्रो नीतिबमोजिम व्यक्तिगत पुरानो आबास आफैँद्वारा मर्मत गरिँदैन। पुरानो आबासको मर्मत गर्ने हो भने वासिन्दाले अनुरोध पेश गर्नुपर्छ। वासिन्दाको पनि संरक्षण धारणा छ। पर्यटन व्यवसाय विकास भएको साथसाथै वासिन्दाले पनि पुरानो आबासको संरक्षण गर्ने आशा लिन्छन्। किनभने दीर्घकालीन इतिहास रहेको आबासले पर्यटकको चासोलाई आकर्षित गर्नसक्छ। त्यसैले वासिन्दाले पनि पुरानो आबासको संरक्षण गर्ने धारणा क्रमशःपूरा गरेका छन्।"

1  2  3  
जानकारी तथा लेखहरु