फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आन हुई प्रान्तीय यी जिल्लाको सुन्दर गाउँको निर्माण

(GMT+08:00) 2018-07-27 09:44:15

सी ती र हुङ छ्वन प्राचीन गाउँले हरेक वर्षमा धेरै पर्यटक भित्र्याएका छन्। खास गरी पर्यटनको व्यस्त सिजनमा पर्यटकहरूले स्थानीय प्राचीन गाउँको संरक्षणमा ठूलो चुनौती ल्याएका छन्। त्यसैले स्थानीय पर्यटन विभागले चेतावली कदम चालेको छ। वाङ यु च भन्नुहुन्छ "सुनौलो सप्ताहमा हुङ छ्वनको दृश्य क्षेत्रले सबैभन्दा बढीमा बीस हजार जना मात्रै‍ आट्नसक्छ। पर्यटकको संख्या बढी पुगेको खण्डमा हामीले कदम चाल्ने छौं। हामीले पर्यटकलाई सर्वप्रथम वरिपरीका अरु दृश्य क्षेत्रको अवलोकन गर्ने प्रस्ताव गर्ने छौँ।"

थाहा भएअनुसार, धेरै वर्षको प्रयासपछि यी जिल्लाको सी ती गाउँ "चीनका सबैभन्दा सुन्दर गाउँ"को उपाधि जितेको छ। यी जिल्लाले राष्ट्रियस्तरको पर्यावरणीय नमूना क्षेत्र, चीनको नवौं चरणको पर्यावरणीय नमूना क्षेत्रको निर्माणको परीक्षात्मक क्षेत्र, चीनको पहिलो चरणको हरित सम्पन्न जिल्लाको उपाधि तिजेको छ।


1  2  3  
जानकारी तथा लेखहरु