फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"पैचिङ दिवस" श्रृंखलाबद्ध आदान-प्रदान गतिबिधि रुसमा आयोजना

(GMT+08:00) 2018-08-20 16:14:58

दुई शहर बीचको सुमधुर मित्रता "मस्को कछाड क्षेत्रको रात्री" बोलको नामी रुसी गीत जस्तै मीठो लय सुनिनुका साथै बोलबाट अभिव्यक्त गहिरो भावना पनि प्रत्यक्ष रुपमा सुन्ने श्रोताको मनमा गढ्नसक्छ।

रुसका लागि चिनियाँ राजदूत ली ह्वैका अनुसार, सन् 2018 र सन् 2019 चीन र रुस दुवै देशका राष्ट्रनायकले संयुक्त रुपमा निश्चित पारेको चीन-रुस स्थानीय सहकार्य आदान-प्रदान वर्ष हुन्। "पैचिङ दिवस" श्रृंखलावद्ध आदान-प्रदान गतिबिधिबाट सर्वसाधारणले निकट रुपमा चीन र पैचिङबारे अवगत गराउनुका साथै पैचिङ तथा मस्को यी दुईवटा ठूला अन्तर्राष्ट्रिय शहर बीचको मित्रता तथा सम्पर्क गहन पार्न र दुवै देशका जनता बीचको समझदारी र आदान-प्रदानलाई अझ बढाउँदै जानका लागि सघाउ पुग्नेछ।

चीन र रुस दुवै देशको स्थानीय सहकार्य र आवात-जावत हुने क्रममा मस्को र पैचिङ रेलको टाउको अर्थात् उदाहरण बन्नसक्ने भन्ने हाम्रो हृदयको कामना रहेको छ।

1  2  3  
जानकारी तथा लेखहरु