फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली पत्रकारटोलीद्वारा चीनको गरिबी निवारण कार्यक्रमको अवलोकन

(GMT+08:00) 2018-08-26 15:08:29

सिचुवान प्रान्त पाण्डा र बाँसका लागि प्रख्यात भएकाले यहाँका घरहरुको सजावट पनि बाँसबाट नै गरिएको छ। पर्यटकका लागि होमस्टेका चिटिक्क परेका घरहरु बनाइएका छन्। यस्ता घरमा पहिलो तलामा भान्साघर रहेको छ भने दोस्रो तलामा घरधनीहरु बसोबास गर्दछन् अनि तेस्रो तलामा आउने पर्यटक राख्ने चलन छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु