फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली पत्रकारटोलीद्वारा चीनको गरिबी निवारण कार्यक्रमको अवलोकन

(GMT+08:00) 2018-08-26 15:08:29

पर्यटन सेवा, स्थानीय उत्पादन र कला संस्कृतिले गर्दा चीन सरकारले अगाडि सारेको गरिबी निवारण अत्यन्त सफल रहेको यो एउटा नमूना गाउँ हो। परम्परागत कलाले सिँगारिएका भूकम्पप्रतिरोधी घर बनाउनका लागि चीन सरकारको गरिबी निवारण कोष र प्रान्तीय सरकारले स्थानीयलाई विशेष अनुदान दिएको छ भने बैंकबाट सहुलियत दरमा ऋणको व्यवस्था पनि गरिएको छ। प्राकृतिक रमणीय दृश्य र विशुद्ध प्राङ्गारिक जीवन जिउनका लागि यो गाउँ पर्यटकको रोजाइमा परेको छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु